Toggle Navigation
Games
Blog
Class PIN
Join for Free
Sign in
Toggle Navigation
Games
PIN
Join for Free
Blog
Pricing
Contact us
Help center
Sign in
Study
हाम्रो पृथ्वी
0
%
0
0
0
Back
Restart
आज हामीले उपयोग गरेको online software को नाम के हो?
Google Earth
Oops!
Okay!
Google Earth को उपयोग गर्न निकै कठिन र महँगो हुन्छ. ठिक या बेठिक??
बेठिक
Oops!
Okay!
तपाई धुर्बिय इलाकामा जादै हुनुहुन्छ भने कस्तो खालको लुगा लगाउनु हुन्छ ?
निकै बाक्ला लुगा
Oops!
Okay!
नेपाल को सबै भन्दा नजिक रहेको महासागर कुन हो?
हिन्द महासागर
Oops!
Okay!
भू मध्य रेखा आसपास इलाका को तापक्रम न्यून हुन्छ. ठिक या बेठिक
बेठिक
Oops!
Okay!
North poleलाई नेपालीमा के भनिन्छ?
उत्तरी धुर्ब
Oops!
Okay!
पृथ्वीको सबैभन्दा ठुलो महासागर कुन हो?
प्रशान्त महासागर
Oops!
Okay!
हाम्रो पृथ्वीमा कति ओटा धुर्बहरु छन् ?
उत्तरी धुर्ब र दक्षिणी धुर्ब गरि २ ओटा छन्
Oops!
Okay!
Your experience on this site will be improved by allowing cookies.
Allow cookies