Game Preview

हाम्रो पृथ्वी

  •  English    8     Public
    हाम्रो पृथ्वी
  •   Study   Slideshow
  • आज हामीले उपयोग गरेको online software को नाम के हो?
    Google Earth
  •  15
  • Google Earth को उपयोग गर्न निकै कठिन र महँगो हुन्छ. ठिक या बेठिक??
    बेठिक
  •  15
  • North poleलाई नेपालीमा के भनिन्छ?
    उत्तरी धुर्ब
  •  15
  • हाम्रो पृथ्वीमा कति ओटा धुर्बहरु छन् ?
    उत्तरी धुर्ब र दक्षिणी धुर्ब गरि २ ओटा छन्
  •  15
  • तपाई धुर्बिय इलाकामा जादै हुनुहुन्छ भने कस्तो खालको लुगा लगाउनु हुन्छ ?
    निकै बाक्ला लुगा
  •  15
  • भू मध्य रेखा आसपास इलाका को तापक्रम न्यून हुन्छ. ठिक या बेठिक
    बेठिक
  •  15
  • नेपाल को सबै भन्दा नजिक रहेको महासागर कुन हो?
    हिन्द महासागर
  •  15
  • पृथ्वीको सबैभन्दा ठुलो महासागर कुन हो?
    प्रशान्त महासागर
  •  15