Study

riddles in nepali

  •   0%
  •  0     0     0

  • एक कसौँडीमा दुई कुड्की भात
    कटुस
  •  भोलि भन्दा आज कहाँ आउँछ?
    एक शब्दकोशमा
  • पुड्के बाहुनको सुर्के चन्दन
    मास
  • कुन जनावर २ वर्षसम्म गर्भवती हुन सक्छ
    हात्ती
  • राजा रानी भन कहानी, एक घरमा दुइ रंग पानी । बुजाे तिमी जानी ।
    अन्डा
  • रातो छ धूलो काम छ ठूलो
    सिन्दुर वा अबीर
  • इलिमिली इलिमिली सात रङ झिलिमिली
    इन्द्रेणी