Study

गाउँ खाने कथा

  •   0%
  •  0     0     0

  • इलिमिली इलिमिली सात रङ झिलिमिली
    इन्द्रेणी
  • एक कसौँडीमा दुई कुड्की भात
    कटुस
  • पुड्के बाहुनको सुर्के चन्दन
    मास
  • एउटा मान्छेलाई बत्तीस पुलिसले घेरेको
    जिब्रो
  • रातो छ धूलो काम छ ठूलो
    सिन्दुर वा अबीर