Toggle Navigation
Games
Blog
Class PIN
Join for Free
Sign in
Toggle Navigation
Games
PIN
Join for Free
Blog
Pricing
Contact us
Help center
Sign in
Study
गाँउ खाने कथा
0
%
0
0
0
Back
Restart
नेपाले भैँसीको दुईतिर पुच्छर के हो ?
हात्ती
Oops!
Okay!
रुप मेरो वट्टा जस्तो झिक्छु सँधै अक्कल अक्कलवाटै सक्कलको गर्न सक्छु नक्कल के हो ?
क्यामरा
Oops!
Okay!
दही भन्दा नजोडिने तर मही भन्दा जोडिने के हो ?
ओठ
Oops!
Okay!
रातो सिउर छ कुखुरो होईन,गलामा कण्ठी छ मुजुर होईन, लामो पुच्छर छ वाँदर होईन ४ खुट्टा छ जनावर होईन के हो?
छेपारो
Oops!
Okay!
वाहिर छाला भित्र वोसो वोसो भित्रकाठको ठोसो के हो ?
लप्सी
Oops!
Okay!
रुँदै हाँस्दै र गम्कदै जाने के हो ?
वाढी
Oops!
Okay!
Your experience on this site will be improved by allowing cookies.
Allow cookies