Toggle Navigation
Games
Blog
Class PIN
Join for Free
Sign in
Toggle Navigation
Games
PIN
Join for Free
Blog
Pricing
Contact us
Help center
Sign in
Study
मानवमूल्य र सेवा, � ...
0
%
0
0
0
Back
Restart
पक्षपातरहित गर्ने व्यवहारलाई के भनिन्छ ?
निष्पक्षता (Impartiality)
Oops!
Okay!
एकतामा ........... हुन्छ
बल
Oops!
Okay!
................ भनेको आफु भन्दा फरक पृष्ठभुमि भएका व्यक्तिहरुको अस्तित्व स्वीकार गर्नु हो.
सहिष्णुता (Tolerance)
Oops!
Okay!
वर्तमान कानुनी प्रावधान अनुसार बिबाह गर्न १८ वर्ष कटेको हुनुपर्छ (ठिक/ बेठिक )
बेठिक
Oops!
Okay!
ब्सराह्न्तामण समाजमा सन्तान जन्मेको ६ महिना पछि बिधिपुर्बक अन्न खुवाउने चलनलाई ............. भनिन्छ
पास्नी/ अन्नप्रासन
Oops!
Okay!
कुनै लाभको आसा नराखी अरुलाई सहयोग गर्नु ......... हो
सेवा (service)
Oops!
Okay!
बालक जन्मेको ५ वर्षमा मामाले गाइको गोठमा लगेर कपाल काट्ने चलनलाई के भनिन्छ?
छेवर (मगर समुदाय)
Oops!
Okay!
नेवारी संस्भिकार अनुसार भिमरथारोहन संस्कारमा बालबालिकाहरुलाई सम्मान गर्ने चलन छ. (ठिक/ बेठिक)
बेठिक
Oops!
Okay!
एउटा निश्चित समुदायमा निरन्तर रूपमा अपनाएको व्यवहारलाई के भनिन्छ?
संस्कार
Oops!
Okay!
मानवमूल्यले हामीलाई .......... र ............ बन्न मद्दत गर्छ
सभ्य र अनुसासित
Oops!
Okay!
मानवमूल्यले मानिस को ........... निर्माण गर्न सघाउछ
व्यक्तित्व (personality)
Oops!
Okay!
Your experience on this site will be improved by allowing cookies.
Allow cookies