Toggle Navigation
Games
Blog
Class PIN
Join for Free
Sign in
Toggle Navigation
Games
PIN
Join for Free
Blog
Pricing
Contact us
Help center
Sign in
Study
ससमाज विकासका चरण
0
%
0
0
0
Back
Restart
आधुनिक चरणलाई ........... युग पनि भनिन्छ |
सभ्य युग
Oops!
Okay!
मानिसहरु सम्पति राख्ने चलन सुरु गरेपछि यहि सम्पत्तिलाई जोगाउन पुरुष सदस्य एकजुट भए र ................ समाजको विकास भएको थियो |
पुरुषप्रधान समाज
Oops!
Okay!
समाज विकासक प्रारम्भिक चरणलाई के भनिन्छ ?
जंगली/ ढुंगे युग
Oops!
Okay!
खेतीपाती को सुरुवात आधुनिक युगमा भएको थियो, ठिक या बेठिक?
बेठिक
Oops!
Okay!
हलोको प्रयोग कुन चरणमा भएको थियो?
बर्बर युग/ मध्य चरण
Oops!
Okay!
...... युगमा सूचना प्रविधिले जीवनयापन सहज/ सजिलो भयो
सभ्य युग/ आधुनिक चरण
Oops!
Okay!
जंक र तयारी खानाको प्रयोग सभ्य युगमा बढेको थियो , ठिक या बेठिक?
बिल्ठिकुल ठिक
Oops!
Okay!
मानव समाज को विकास नदि किनारमा हुनुको कारण के थियो?
खाना, पानी, उर्वर जमीन, सिंचाईको सुविधा आदि
Oops!
Okay!
आगोको आविष्कार ....... युगमा भएको थियो |
जंगली/ ढुंगे युग
Oops!
Okay!
बर्बर युगमा मानिसहरु फिरन्ते थिए | ठिक या बेठिक ?
बेठिक
Oops!
Okay!
घरको मुली बुबा हुने समाजलाई ............. समाज भनिन्छ |
पुरुषप्रधान समाज/ patriarchal society
Oops!
Okay!
जंगली/ ढुंगे युगमा मानिसहरु ................ समाजमा बस्थे |
मातृसत्तात्मक समाज (घरको मुली आमा हुने समाज)
Oops!
Okay!
Your experience on this site will be improved by allowing cookies.
Allow cookies