Study

MYP EXIBITION OF SAMAZIK

  •   0%
  •  0     0     0

  • कृषिका लागि अति उपयुक्त जमिनलाई के भनिन्छ ?
    मैदान {plain}
  • पृथ्वी कति डिग्री मा ढल्केको छ ?
    २३.५ डिग्री
  • अङ्ग्रेजी पात्रो अनुसार कति ऋतुहरू छन् ?
    4 ऋतुहरू छन्
  • तीन तर्फ जमिन र एक तर्फ पानीले घेरिएको जमिनलाई के भनिन्छ ?
    प्रायद्वीप
  • संसारको छानो भनिने जमिनलाई के भनिन्छ
    पठार (plateau}
  • प्रायद्वीप को कुनै तीन उदाहरण दिनुहोस्।
    संयुक्त राज्य अमेरिका, चीन र भारत
  • पृथ्वीलाई सूर्यको परिक्रमा गर्न कति दिन लाग्छ?
    ३६५ दिन
  • चारैतिर पहाडले घेरिएको समतल भूमिलाई के भनिन्छ ?
    उपत्यका भनिन्छ {valley}
  • डिसेम्बर 22 मा उत्तरी र दक्षिणी क्षेत्रमा कुन मौसम हुनेछ ?
    उत्तरी क्षेत्रमा जाडो र दक्षिणी क्षेत्रमा ग्रिष्मा हुनेछ
  • नेपाली पात्रो अनुसार कटिवता ऋतु छन ?
    ६ ऋतूहरू छन्
  • चारैतिर पानीले घेरिएको जमिनलाई के भनिन्छ ?
    टापु भनिन्छ {island}
  • पृथ्वीले सूर्यको परिक्रमा गर्ने मार्गलाई के भनिन्छ ?
    कक्षा
  • दुईवटा टेक्टोनिक प्लेटको टक्करबाट हुने पहाडलाई के भनिन्छ ?
    मोददार पहाड
  • जुन 21 मा उत्तरी र दक्षिणी क्षेत्रमा कुन ऋतु हुनेछन्?
    उत्तरी क्षेत्रमा गर्मी र दक्षिणी क्षेत्रमा जाडो हुनेछ
  • पृथ्वी केस्को परिक्रमा गर्छ ?
    सूर्य