Edit Game
राज्यका आधारभूत त� ...
 Delete

Use commas to add multiple tags

 Private  Unlisted  Public



 Save

Delimiter between question and answer:

Tips:

  • No column headers.
  • Each line maps to a question.
  • If the delimiter is used in a question, the question should be surrounded by double quotes: "My, question","My, answer"
  • The first answer in the multiple choice question must be the correct answer.






 Save   14  Close
राज्य, समाज वा परिवारमा महत्वपुर्ण निर्णय गर्दा सबैको सहभागितामा सबैलाई स्वीकार्य हुने निर्णय गर्ने कार्यलाई ......... भनिन्छ
लोकतान्त्रिक संस्कृति
.........ले राज्यको शासन व्यवस्था र सरकार अङ्गबीच शक्तिको बाडफाड गर्छ
संविधान
राज्यको मूल कानुनलाई के भनिन्छ ?
संविधान (Constitution)
........... मान्यता पाएन भने राज्यको अस्तित्व हुदैन
अन्तरास्ट्रिय मान्यता
........... भनेको राष्ट्रिय सिमा भित्र रहेको राज्य शक्ति भन्ने बुझिन्छ
आन्तरिक सार्वभौमसत्ता
............ भन्नाले राज्य कुनै अरु राज्यको नियन्त्रणमा छैन भन्ने बुझिन्छ
बाहय सार्वभौमसत्ता
कुनै एक प्राचिन राज्यको उदाहरण देनुहोस
प्राचिन इजिप्ट/ मेसोपोटामिया/ प्राचिन चीन ....
सार्वभौम शब्दको अर्थ के हो ?
स्वतन्त्र, कसै को अधिनमा नरहेको
हाम्रो देशमा राजतन्त्रात्मक सरकार रहेको छ, ठिक या बेठिक ?
बेठिक, हाम्रो देशमा संसदीय सरकार रहेको छ
.......... लाई राज्य को संवाहक मानिन्छ
सरकार
राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको कुल जनसंख्या कति रहेको छ ?
२, ९१, ९२, ४८०
महाकाली नदि नेपालको ......... सिमानामा पर्दछ
पश्चिम
नेपालको पुर्व सिमानामा ...... नदि रहेको छ
मेची नदि
नेपाल राज्यको कुल भुमि .............. वर्ग कि. मि रहेको छ
१,४७, ५१६