Game Preview

राज्यका आधारभूत त� ...

  •  Nepali    14     Public
    राज्यका आधारभूत तत्व
  •   Study   Slideshow
  • नेपाल राज्यको कुल भुमि .............. वर्ग कि. मि रहेको छ
    १,४७, ५१६
  •  15
  • नेपालको पुर्व सिमानामा ...... नदि रहेको छ
    मेची नदि
  •  15
  • महाकाली नदि नेपालको ......... सिमानामा पर्दछ
    पश्चिम
  •  15
  • राष्ट्रिय जनगणना २०७८ को तथ्यांक अनुसार नेपालको कुल जनसंख्या कति रहेको छ ?
    २, ९१, ९२, ४८०
  •  15
  • .......... लाई राज्य को संवाहक मानिन्छ
    सरकार
  •  15
  • हाम्रो देशमा राजतन्त्रात्मक सरकार रहेको छ, ठिक या बेठिक ?
    बेठिक, हाम्रो देशमा संसदीय सरकार रहेको छ
  •  15
  • सार्वभौम शब्दको अर्थ के हो ?
    स्वतन्त्र, कसै को अधिनमा नरहेको
  •  15
  • कुनै एक प्राचिन राज्यको उदाहरण देनुहोस
    प्राचिन इजिप्ट/ मेसोपोटामिया/ प्राचिन चीन ....
  •  15
  • ............ भन्नाले राज्य कुनै अरु राज्यको नियन्त्रणमा छैन भन्ने बुझिन्छ
    बाहय सार्वभौमसत्ता
  •  15
  • ........... भनेको राष्ट्रिय सिमा भित्र रहेको राज्य शक्ति भन्ने बुझिन्छ
    आन्तरिक सार्वभौमसत्ता
  •  15
  • ........... मान्यता पाएन भने राज्यको अस्तित्व हुदैन
    अन्तरास्ट्रिय मान्यता
  •  15
  • राज्यको मूल कानुनलाई के भनिन्छ ?
    संविधान (Constitution)
  •  15
  • .........ले राज्यको शासन व्यवस्था र सरकार अङ्गबीच शक्तिको बाडफाड गर्छ
    संविधान
  •  15
  • राज्य, समाज वा परिवारमा महत्वपुर्ण निर्णय गर्दा सबैको सहभागितामा सबैलाई स्वीकार्य हुने निर्णय गर्ने कार्यलाई ......... भनिन्छ
    लोकतान्त्रिक संस्कृति
  •  15