Game Preview

मानवमूल्य र सेवा, � ...

  •  Nepali    11     Public
    मानवमूल्य र सेवा, हाम्रा सामाजिक संस्कार
  •   Study   Slideshow
  • ................ भनेको आफु भन्दा फरक पृष्ठभुमि भएका व्यक्तिहरुको अस्तित्व स्वीकार गर्नु हो.
    सहिष्णुता (Tolerance)
  •  15
  • पक्षपातरहित गर्ने व्यवहारलाई के भनिन्छ ?
    निष्पक्षता (Impartiality)
  •  15
  • एकतामा ........... हुन्छ
    बल
  •  15
  • कुनै लाभको आसा नराखी अरुलाई सहयोग गर्नु ......... हो
    सेवा (service)
  •  15
  • मानवमूल्यले हामीलाई .......... र ............ बन्न मद्दत गर्छ
    सभ्य र अनुसासित
  •  15
  • मानवमूल्यले मानिस को ........... निर्माण गर्न सघाउछ
    व्यक्तित्व (personality)
  •  15
  • एउटा निश्चित समुदायमा निरन्तर रूपमा अपनाएको व्यवहारलाई के भनिन्छ?
    संस्कार
  •  15
  • ब्सराह्न्तामण समाजमा सन्तान जन्मेको ६ महिना पछि बिधिपुर्बक अन्न खुवाउने चलनलाई ............. भनिन्छ
    पास्नी/ अन्नप्रासन
  •  15
  • नेवारी संस्भिकार अनुसार भिमरथारोहन संस्कारमा बालबालिकाहरुलाई सम्मान गर्ने चलन छ. (ठिक/ बेठिक)
    बेठिक
  •  15
  • वर्तमान कानुनी प्रावधान अनुसार बिबाह गर्न १८ वर्ष कटेको हुनुपर्छ (ठिक/ बेठिक )
    बेठिक
  •  15
  • बालक जन्मेको ५ वर्षमा मामाले गाइको गोठमा लगेर कपाल काट्ने चलनलाई के भनिन्छ?
    छेवर (मगर समुदाय)
  •  15