Game Preview

ससमाज विकासका चरण

  •  Nepali    12     Public
    ससमाज विकासका चरण
  •   Study   Slideshow
  • बर्बर युगमा मानिसहरु फिरन्ते थिए | ठिक या बेठिक ?
    बेठिक
  •  15
  • समाज विकासक प्रारम्भिक चरणलाई के भनिन्छ ?
    जंगली/ ढुंगे युग
  •  15
  • जंगली/ ढुंगे युगमा मानिसहरु ................ समाजमा बस्थे |
    मातृसत्तात्मक समाज (घरको मुली आमा हुने समाज)
  •  15
  • आगोको आविष्कार ....... युगमा भएको थियो |
    जंगली/ ढुंगे युग
  •  15
  • घरको मुली बुबा हुने समाजलाई ............. समाज भनिन्छ |
    पुरुषप्रधान समाज/ patriarchal society
  •  15
  • मानिसहरु सम्पति राख्ने चलन सुरु गरेपछि यहि सम्पत्तिलाई जोगाउन पुरुष सदस्य एकजुट भए र ................ समाजको विकास भएको थियो |
    पुरुषप्रधान समाज
  •  15
  • खेतीपाती को सुरुवात आधुनिक युगमा भएको थियो, ठिक या बेठिक?
    बेठिक
  •  15
  • आधुनिक चरणलाई ........... युग पनि भनिन्छ |
    सभ्य युग
  •  15
  • ...... युगमा सूचना प्रविधिले जीवनयापन सहज/ सजिलो भयो
    सभ्य युग/ आधुनिक चरण
  •  15
  • जंक र तयारी खानाको प्रयोग सभ्य युगमा बढेको थियो , ठिक या बेठिक?
    बिल्ठिकुल ठिक
  •  15
  • मानव समाज को विकास नदि किनारमा हुनुको कारण के थियो?
    खाना, पानी, उर्वर जमीन, सिंचाईको सुविधा आदि
  •  15
  • हलोको प्रयोग कुन चरणमा भएको थियो?
    बर्बर युग/ मध्य चरण
  •  15