Game Preview

गाउँ खाने कथा

  •  Nepali    7     Public
    गाउँ खाने कथा
  •   Study   Slideshow
  • एक भाइ लडे, सय भाइ बढे
    मकै
  •  15
  • अरु बेला देखिने सूर्य आए नदेखिने
    तारा
  •  15
  • तल्ला घरको नरे पल्ला घरमा सरे
    आग्लो
  •  15
  • आकाशको फल भुइँमा झर्दा जल
    असिना
  •  15
  • आकाशको फल भुइँमा झर्दा जल
    असिना
  •  15
  •  एउटा धैंटोमा दुई रङको पानी
    अन्डा
  •  15
  • लहरे नली झल्ल बली
    बिजुली
  •  15